खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान
मन्त्रालयबाट घर बिदामा बसेका सचिव आचार्य कूटनीतिक राहदानी दुरुपयोग गरेर भारत पुगे । त्यहाँ सचिवकै हैसियतमा अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रममा सहभागी भए । काठमाडौँ । नेपाल सरकारका विशिष्ट श्रेणी(सचिव)का कर्मचारीले नै...