अमेरिकाले नेपाललाई कोभिडविरुद्ध चाहिने सामग्री पठाउँदै, उड्यो पहिलो जहाज
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ। अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्किजल मास्क, फेससिल्ड, पन्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री...