चार युक्रेनी क्षेत्रहरू रुसमा गाभ्ने सम्झौतामा हस्ताक्षर गर्दै पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चार युक्रेनी क्षेत्रहरू रुसी महासङ्घमा समाहित गर्ने एक सम्झौतामा हस्ताक्षर गर्ने क्रेमलिनले बिहीबार बताएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोले...