कोरोना भाइरसको शङ्का लागेपछि युक्रेनी दम्पतीलाई भारत फिर्ता
भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ । आज २ः३० बजे नेपाल प्रवेश गरेका ३४ वर्षीय एन्ड्रिन...