युक्रेन आक्रमणको नेतृत्व गरिरहेका रुसी कमाण्डर बर्खास्त
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको नेतृत्व गरिरहेका शीर्ष सैन्य कमाण्डर सर्गेई सुरोभिकिनलाई बर्खास्त गरेका छन्। सुरोभिकिन तीन महिनाअघि नियुक्त भएका थिए। अब चीफ जनरल स्टाफ भलियरी...