युक्रेनी वार्ता टोली टर्की पुग्यो, आज रुसी टोलीसँग वार्ता हुँदै
काठमाडौँ । वार्ताका लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबिच मङ्गलवार स्तानबुलमा वार्ता हुँदैछ । युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन्...