युक्रेनका नेपाली फर्काउन भारतसँग सहकार्य
काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको...