प्रधानमन्त्री ‘प्रचण्ड’को युगान्डा भ्रमणको खर्च १ करोड २६ लाख
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका...