थप १८ युट्युब च्यानलमाथि कारबाही
काठमाडौँ । प्रेस काउन्सिल नेपालले दर्ता-सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई भ्रम फैलाउने, कुरीति...