जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याइने छ : जापानी राजदूत किकुता
काठमाडौँ । युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत छन् । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन् । यसअघि उनी नाइजेरियाका लागि राजदूत...