गाजामा तुरुन्त युद्धबिराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाट पास
काठमाडौँ । गाजामा तुरुन्त युद्धबिराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाट पास भएको छ। लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्द गरेको छ। चीनले राखेको युद्धबिरामको प्रस्ताव मतदानबाट टुङ्गो लगाइएको...