तालिबानद्वारा अनिश्चितकालीन युद्धविरामको घोषणा
काठमाडौँ । पाकिस्तानको तालिबान समूहले सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिबान (टीटीपी) ले...