अमेरिकाले युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ। जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड-२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही...