दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुनिए
काठमाडौँ । दक्षिण कोरियामा बिहीबार नयाँ राष्ट्रपति चुनिएका छन्। बुधवार भएको राष्ट्रपतीय चुनावको अन्तिम मत परिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका...