लुम्बिनी पुगे अन्तरराष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङ
काठमाडौँ । चीनको अन्तरराष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङ लुम्बिनी भ्रमणमा पुगेका छन् । सुङलाई नेपाल-चीन मैत्री समाज लुम्बिनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको छ । उपाध्यक्ष सुङको टोलीमा...