महिला प्रिमियर लिग : दिल्ली क्यापिटल्सको शानदार जित
काठमाडौँ । महिला प्रिमियर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले युपी वारियसलाई ९ विकेटले पराजित गरेको हो । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा...