युरोकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै
काठमाडौँ । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ ।...