ईसीबीद्वारा पुनः ब्याज दर वृद्धि
फ्र्याङ्कफर्ट, जर्मनी । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार आफ्नो ब्याज दरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको छ । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाइ प्रतिशत बिन्दुले बढाउँदै...