विदेशी प्रभाव कानुनको विषयमा इयुले हङ्गेरीलाई अदालतमा लग्यो
काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले बिहीबार विदेशी प्रभाव रोक्नका लागि बुडापेस्टले पारित गरेको कानुनहरूका विषयमा हङ्गेरीलाई युरोपेली अदालतमा लगेको बताएको छ । हङ्गेरीले पारित गरेको कानुनहरूलाई आलोचकहरूले सरकारी विरोधीहरूलाई...