युक्रेनलाई रोक्का गरिएको रुसी सम्पत्तिको करबाट वार्षिक तीन अर्ब युरो दिने ईयूको लक्ष्य
ब्रसेल्स । युरोपेली सङ्घ (इयू) ले युक्रेनको पुनर्निर्माणका लागि वार्षिक तीन अर्ब युरो जुटाउने बताएको छ । यसका लागि ईयूले युक्रेनमा रोक्कामा रहेको रुसी केन्द्रीय बैंकको सम्पत्तिको ब्याजमा कर लगाउन...