सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार
लिस्बन । सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गरेका छन् । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत...