बलात्कारको आशंकामा नर्वेकी युवराज्ञीका छोरा पक्राउ
ओस्लो । नर्वेकी युवराज्ञी मेट्टे-मेरिटका २७ वर्षीय छोरालाई बलात्कारको आशंकामा पक्राउ गरिएको नर्वेली प्रहरीले मंगलबार जनाएको छ । मेट्टे-रिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस...