सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हो, प्रतिस्पर्धा होइन : युवराज खतिवडा
काठमाडौँ। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नभई सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।...