प्रधान न्यायाधीश, सञ्चार मन्त्री र एमाले उपाध्यक्षद्वारा अर्थमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) युवराज ज्ञवालीले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल...