मन्त्रीले पनि राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । भारतले...