रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न माग गर्दै निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै युवराज पौडेल (सफल)ले निवेदन दिएका छन्। मङ्गलवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सफलले लामिछानेविरुद्धको जाहेरी...