हाई अल्टिच्युट सेन्टरलाई १० करोड बजेट दिलाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जुम्लाको पातारासी गाउँपालिका...