खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्छ : मन्त्री लिम्बू
काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताएका छन् । सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभा...