अनाथ बालबालिका लागि दश महिने स्पेशल तेक्वान्दो तालिम सुरु
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा अनाथ र असाहय बालबालिका लक्षित गरी तेक्वान्दो स्पेशल तालिम सुरु भएको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा सोमबार एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्रि...