खेलकुद मन्त्री गहतराजलाई पराजित गरी एमालेका ढकाल निर्वाचित
काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य ढकाल बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। युवा तथा खेलकुद मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार...