मदन भण्डारीले पाए युवा विज्ञ परिषद्को प्रमुखको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्कीका मदन भण्डारीलाई चयन गरेको छ। आज युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।...