नेपाली वैज्ञानिक अधिकारी युनेस्कोबाट पुरस्कृत
काठमाडौं । उपप्राध्यापक अच्युत अधिकारीले युवा वैज्ञानिक युनेस्कोबाट पुरस्कृत भएका छन्। युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरूलाई दिने पुरस्कारबाट उनी सम्मनित भएका हुन्। टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य...