माइतीघरमा युवा सङ्घ र दुर्गा प्रसाईँलाई कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
काठमाडौँ । मंसिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा सङ्घको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन...