जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा सङ्घले जलायो राजन दाहालको तस्बिर
काठमाडौँ । युवा सङ्घ नेपालले (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ। शनिवार काठमाडौँको बानेश्वर चोकमा युवा सङ्घ नेपालले...