पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूतबीच पर्यटन प्रवर्द्धनमा सहकार्यबारे छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र...