पाकिस्तानी सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी त्यहाँको संसद्को माथिल्लो सदन (सिनेट) को अध्यक्षमा निर्वाचित भएको निर्वाचनको अध्यक्ष रहेका सिनेटर इशाक डारले घोषणा गरेका छन् । पाकिस्तानका विदेशमन्त्रीसमेत रहेका डारले...