साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित, वर्षा ओलीले गरिन् ४ गोल
काठमाडौँ । नेपालले बङ्गलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो...