३० कार्तिक २०८१, शुक्रबार
विश्वकपमा छनोट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
काठमाडौँ । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यु-१९ महिला टोलीका सदस्यहरूलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धीको...