योजना आयोगका उपाध्यक्षसँग यूएनएफपीए नेपाल प्रतिनिधिको भेट
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा...