राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट
काठमाडौँ । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको...