कानुनी र प्रक्रियागत सुधारले मात्रै लगानी वातावरण बन्ने विकास साझेदारको सुझाव
काठमाडौँ । विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गए पनि कानुन र प्रक्रियामा रहेका समस्या हटाउन सरकारलाई सुझाव दिएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली...