जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि
काठमाडौँ । सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले सोमबार विहान न्युयोर्कमा सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित...