महिला यू-१९ एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै
काठमाडौँ । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर फोर’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल...