टस हारेर अष्ट्रेलियाविरूद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दैछ । बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने...