टी-२० विश्वकप : पूजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर
काठमाडौँ । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् । शुक्रबार भइरहेको...