यू–१९ विश्वकप छनोटः सिंगापुरसँगको दोस्रो खेलमा पनि नेपाल विजयी
काठमाडौं । सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गतको आजको खेलमा नेपाल विजयी भएको छ । नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य...