यू-१९ विश्वकप एसिया छनोट : आज नेपाल र कुवेत भिड्ने
काठमाडौँ। यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज शनिबार कुवेतसँग खेल्दै छ । नेपालले आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान...