यू-२० साफ च्याम्पियनसिप : भारतले मालदिभ्सलाई हरायो, टुङ्गियो नेपालको यात्रा
काठमाडौँ । वैकल्पिक खेलाडी गुरकिरात सिंहले अन्तिम मिनेटमा गरेको गोलमा भारतले मंगलबार यू-२० साफ च्याम्पियनसिपमा मालदिभ्सलाई १-० ले हराएको छ । जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा...