प्रिगोजिन विमान दुर्घटनासँग युक्रेनको कुनै सरोकार छैन : जेलेन्स्की
कीएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमान दुर्घटनामा वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युसँग आफ्नो देशको कुनै संलग्नता र सरोकार नरहेको बताएका छन् । ‘यो अवस्थासँग हाम्रो कुनै सरोकार छैन, यो...