बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा थाई सरकारको योगदान
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्ध धर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्याउँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा...